RATOPATI.COM
मुस्ताङका भेडाच्याङ्ग्रा पोखरा भित्रिए, एउटैको मूल्य ५० हजार
दसैँका लागि पोखरामा च्याङ्ग्रा भित्रिन थालेको छ । हिमाली जिल्ला मुस्ताङको उपल्लो भेगका अतिरिक्त डोल्पा, हुम्ला र जुम्लाबाट बर्सेनि दसैँको अवसर पारेर च्याङ्ग्रा भित्रिने गरेको छ । व्यवसायीहरुले लुम्ले, हेमजा र आसपासका क्षेत्रमा च्याङ्ग्रा ल्याएर राखेका छन् भने कोही बाटोमा आउने क्रममै छन् ।पोखरा र छिमेकी जिल्लाहरुमा दसैँको समयमा खसी, ब...
Like
Yay
8
1 Comments 0 Shares 164 Views