कम्प्युटर ह्याकिङ भएको कसरी थाहा पाउने त ?
१. कम्प्युटरमा तपाईंको जानकारी बिना प्रोग्रामहरू इन्स्टल भएको देखिएमा साथै, कम्प्युटर अन गर्ने बित्तिकै त्यस्ता प्रोग्रामहरू स्वतः स्टार्ट हुने र इन्टरनेटसँग कनेक्ट गर्न खोजेमा ।

२. असामान्य रुपमा कम्प्युटरको Performance घट्ने, CPU/RAM को Usage बढ्ने तथा कम्प्युटर बेला बेलामा नचल्ने/ स्वत बन्द हुने भएमा ।

३. अनावश्यक रुपमा वेबसाइटहरुमा Redirect/Visit हुने, विभिन्न सफ्टवेयर आफै डाउनलोड हुने बारम्बार पप अफ विन्डोज आइरहने भएमा ।

४. कम्प्युटर धनीको ईमेल खाताबाट वा सामाजिक सञ्जाल खाता (Social Media Account) बाट तपाईंको जानकारी विना धेरै इमेल वा सन्देश (Messages) पठाइएको पाइएमा ।

५. तपाईंको जानकारी/अनुमति बिना Intemet Browser को Home page परिवर्तन भएमा ।

६. विन्डोज फायरवाल, एन्टिभाइरस, टास्क म्यानेजर र रजिस्ट्री इडिटर स्वतः डिसेवल भएको पाइएमा ।

७. आफ्नो पासवर्डले काम गर्न छोडेमा ।

८. आफ्नो पासवर्ड कुनै पब्लिक डोमेनमा प्रकाशित भएको पाइएमा ।

९. अस्वभाविक रुपमा धेरै इन्टरनेट ब्याण्डविथको खपत भएको पाइएमा र इन्टरनेट स्लो भएमा ।

१०. यदि “You’ve been hacked ” जस्तो म्यासेज प्राप्त भएमा ।

११. आफ्नो इमेल आदिमा फिरौती रकम माग गरी र्‍यानसमवेयर ईमेल सन्देश प्राप्त भएमा ।

१२. ब्राउजरमा अनावश्यक टुलबारहरु देखिएमा ।
कम्प्युटर ह्याकिङ भएको कसरी थाहा पाउने त ? १. कम्प्युटरमा तपाईंको जानकारी बिना प्रोग्रामहरू इन्स्टल भएको देखिएमा साथै, कम्प्युटर अन गर्ने बित्तिकै त्यस्ता प्रोग्रामहरू स्वतः स्टार्ट हुने र इन्टरनेटसँग कनेक्ट गर्न खोजेमा । २. असामान्य रुपमा कम्प्युटरको Performance घट्ने, CPU/RAM को Usage बढ्ने तथा कम्प्युटर बेला बेलामा नचल्ने/ स्वत बन्द हुने भएमा । ३. अनावश्यक रुपमा वेबसाइटहरुमा Redirect/Visit हुने, विभिन्न सफ्टवेयर आफै डाउनलोड हुने बारम्बार पप अफ विन्डोज आइरहने भएमा । ४. कम्प्युटर धनीको ईमेल खाताबाट वा सामाजिक सञ्जाल खाता (Social Media Account) बाट तपाईंको जानकारी विना धेरै इमेल वा सन्देश (Messages) पठाइएको पाइएमा । ५. तपाईंको जानकारी/अनुमति बिना Intemet Browser को Home page परिवर्तन भएमा । ६. विन्डोज फायरवाल, एन्टिभाइरस, टास्क म्यानेजर र रजिस्ट्री इडिटर स्वतः डिसेवल भएको पाइएमा । ७. आफ्नो पासवर्डले काम गर्न छोडेमा । ८. आफ्नो पासवर्ड कुनै पब्लिक डोमेनमा प्रकाशित भएको पाइएमा । ९. अस्वभाविक रुपमा धेरै इन्टरनेट ब्याण्डविथको खपत भएको पाइएमा र इन्टरनेट स्लो भएमा । १०. यदि “You’ve been hacked ” जस्तो म्यासेज प्राप्त भएमा । ११. आफ्नो इमेल आदिमा फिरौती रकम माग गरी र्‍यानसमवेयर ईमेल सन्देश प्राप्त भएमा । १२. ब्राउजरमा अनावश्यक टुलबारहरु देखिएमा ।
Like
Yay
5
1 Comments 0 Shares 118 Views 0 Reviews