कुन टेलिकम कम्पनीबाट फोन गर्दा कति लाग्छ शुल्क ?
काठमाडौं । पछिल्लो समय म्यासेन्जर, भाइबर, ह्वाट्सएप, इमो लगायतका ओटीटी सेवाको प्रयोग बढिरहेको छ । यसले विस्तारै दूरसञ्चार सेवाप्रदायकले उपलब्ध गराउने भ्वाइस कल सेवालाई विस्थापित गर्नसक्ने आँकलन गरिएको छ । यद्यपि दूरसञ्चार सेवाप्रदायकले उपलब्ध गराउने मोबाइल कलको प्रयोगमा कमी आएको छैन । हाल नेपालमा भ्वाइस कल सेवा उपलब्ध गराउनका लागि ६ वटा सेवाप्रदायकले अनुमति पाएका छन् । तर, त्यसमध्ये तीन...
Like
Love
10
1 Comments 1 Shares 477 Views