https://ekantipur.com/news/2021/07/30/162763942755388477.html
https://ekantipur.com/news/2021/07/30/162763942755388477.html
EKANTIPUR.COM
जनगणना स्थगित गर्नु हुँदैन : सांसद बस्नेत
नेकपा (माओवादी केन्द्र) का सांसद टेकबहादुर बस्नेतले राष्ट्रिय जनगणना रोक्नु नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै बस्नेतले राष्ट्रिय जनगणना स्थगित गर्न लागेको जानकारी पाएकोले यसलाई रोक्न नहुने बताएका हुन् ।
2
1 Comments 0 Shares