https://ekantipur.com/news/2021/10/04/163330985234863590.html
https://ekantipur.com/news/2021/10/04/163330985234863590.html
EKANTIPUR.COM
उमेर हदको व्याख्या ओली–अनुकूल : ७० वर्ष नकट्दै महाधिवेशन अनि निर्बाध नेतृत्व
एमालेको दसौं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । तीनदिने विधान महाधिवेशन समापनका क्रममा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन हुने ठाउँ घोषणा गरेका हुन् । ठाउँ तोकिए पनि विधान महाधिवेशनपछि जारी विज्ञप्तिमा मिति खुलाइएको छैन । एमालेमा जनताको बहुदलीय जनवादलाई कार्यक्रम कि सिद्धान्त मान्ने भन्नेमा मतभेद रहँदै आएकामा विधान महाधिवेशनले यसलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गर्ने निर्णय गरेको छ । 
2
0 Comments 0 Shares