https://ekantipur.com/news/2021/10/03/163325127023213340.html
https://ekantipur.com/news/2021/10/03/163325127023213340.html
EKANTIPUR.COM
७० वर्ष पूरा भएपछि पनि ओलीलाई पूर्ण कार्यकाल अध्यक्ष हुने बाटो खुल्यो
एमालेले ७० वर्षमा कोही उम्मेदवार भएर जितेमा पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधानमा गरेको छ । ७० वर्षको उमेर हदबारे व्याख्या गर्दै संगठन विभाग प्रमुख विष्णु पौडेलले कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएर कार्यकालको बीचमै ७० वर्ष पूरा भएपनि पूर्ण कार्यकाल काम गर्न पाउने बताए ।
2
0 Comments 0 Shares