https://ekantipur.com/news/2021/10/03/163325037861858912.html
https://ekantipur.com/news/2021/10/03/163325037861858912.html
EKANTIPUR.COM
एमालेको प्रदेश र जिल्ला कमिटीमा ५० को आधार संख्या तय, निर्वाचन क्षेत्रबाट क्रमश: ४ र १५ जनाको अतिरिक्त प्रतिनिधित्व हुने
एमालेले प्रदेश र जिल्ला कमिटीको संख्या निर्वाचन क्षेत्रको प्रतिनिधित्वको आधारमा निर्धारण गर्ने भएको छ । त्यसका लागि ५० आधार संख्या हुनेछ । विधान महाधिवेशनमा संगठन विभाग प्रमुख विष्णु पौडेलले नयाँ व्यवस्थाबारे जानकारी दिएका हुन् ।
2
0 Comments 0 Shares