https://ekantipur.com/news/2021/09/24/16324848294937900.html
https://ekantipur.com/news/2021/09/24/16324848294937900.html
EKANTIPUR.COM
विधान महाधिवेशनमा पेस हुने मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न एमालेले बनायो १० समूह
एमालेले विधान राष्ट्रिय महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदन मस्यौदामाथि छलफल गर्न १० समूह निर्माण गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको पार्टीका प्रचार विभाग प्रमसख योगेशकुमार भट्टराईले जानकारी दिए ।
4
0 Comments 0 Shares