https://ekantipur.com/news/2021/07/03/162531751173798472.html
https://ekantipur.com/news/2021/07/03/162531751173798472.html
EKANTIPUR.COM
एमालेको विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म हुने
नेकपा (एमाले) को विधान महाधिवेशन साउन २५ देखि हुने भएको छ । केन्द्रीय समितिको सर्वसम्मतिले विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख सूर्य थापाले जानकारी दिए ।
3
0 Comments 0 Shares