माग्ने :- हजुर, तीन दिनदेखि भोकै छु केहि खानेकुरा दिनुस् न ।

पसले :- त्यसो भए बासी भात खान्छस् त ?

माग्ने :- ( खुसी हुँदै ) खान्छु हजुर !

पसले :- त्यसो भए भोली यही बेलामा आइज ।


माग्ने :- हजुर, तीन दिनदेखि भोकै छु केहि खानेकुरा दिनुस् न । पसले :- त्यसो भए बासी भात खान्छस् त ? माग्ने :- ( खुसी हुँदै ) खान्छु हजुर ! पसले :- त्यसो भए भोली यही बेलामा आइज । 😂😂😂😂😅
Like
Love
7
1 Comments 0 Shares 0 Views