ग्राहकका लागि ९५ आईएसपीको पैसा नलाग्ने टोल फ्री, कसको नम्बर कति ?
काठमाडौं । ग्राहक सेवा तथा मर्मत सम्भारका लागि टोल फ्री अर्थात कल गर्दा पैसा नलाग्ने नम्बर सञ्चालनमा ल्याउने इन्टरनेट सेवाप्रदायकको सङ्ख्या ९५ पुगेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकको टोल फ्री नम्बर अद्यावधिक गरेको हो । प्रायः सबैजसो ठूला इन्टरनेट सेवाप्रदायक कम्पनीले यस किसिमको नम्बर प्रयोगमा ल्याएका छन् । गुनासो टिपाउन खोज्दा फोन नउठ्ने तथा फोनमा अनावश्यक रुपमा उल्टै...
Like
Love
12
1 Comments 0 Shares 719 Views