यसकारण राजाकाे शासन व्यवस्था नै ठिक छ। <<कृपया पूरा पढनका लागि यहाँथिच्नु हाेला>>
नेपाल परापुर्वकाल देखि अनेकतामा एकता अापसी समझदारी र सामाञ्जस्यता अाधारित भाईचारा भातृत्व र सहअस्तित्वले सामाजिक धार्मिक साँस्कृतिक सहिष्णुताको मालामा उनेर राख्ने शाहबंशिय राजकाजी परम्परा हो ।   जो सुकैले जे सुकै भनेर बकबक गरे पनि हामीले पनि ईतिहास बुझेका छाै र म ठोकेर भन्छु रामशाह नरभुपाल शाह पृथ्विनारायण शाह,प्रतापसिह शाह,रणबहादुर शाह,गृबाणयुद्धबिक्रम शाह,श्री५ ज्ञानेन्द्र बीरबिक्रम...
Like
Love
7
1 Comments 0 Shares 1044 Views