NEPALKHABAR.COM
ताइवानमाथिको युद्ध हार्नसक्छ अमेरिका
चीनले आक्रमण गरे के अमेरिकाले ताइवानको रक्षा गर्ला? अघिल्लो साता यो प्रश्नको जवाफ दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेः ‘गर्छ।’ बाइडेनको अभिव्यक्तिको प्रतिक्रियामा चिनियाँ विदेश मन्त्रालयले स्पष्ट शब्दमा भन्यो– ताइवानलाई गुम्न नदिन बेइजिङ युद्धमा जान तयार छ। यदि चीनले ताइवानमा आक्रमण गर्यो र ताइवानको र...
Like
Love
5
0 Comments 0 Shares 423 Views 0 Reviews