नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ आगामी सातादेखि बन्द हुने भएको छ। यसका सञ्चालक हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले कार्यक्रम बन्द हुने कुरा पुष्टि गरेका छन्। ‘मुन्द्रेको कमेडी क्लब’ मा चर्चित पात्र ‘फुलन्देकी आमा’ (उमेश...