तीन बडीगार्डसहित विश्वक्रान्तिकाे हेटाैंडामा पुनरागमन
हेटाैंडाका डनकाे उपनामले चिनिने विश्वक्रान्ति सिंह उर्फ बाबू दाइकाे हेटाैंडामा पुनरागमन भएकाे छ ।
डनकाे छविबाट परिवर्तन हुँदै राजनीतिक छवि बनाउन प्रयासरत विश्वक्रान्तिकाे क्रेज वर्षाैंँपछि पनि उस्तै रहेकाे पाइएकाे छ ।
केहीदिनअघि मात्र विश्वक्रान्ति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे हातबाट ट