अध्ययन भन्छ– नेपालमा पुराना स्मार्टफोनलाई नयाँ बनाएर बेच्न सम्भव छ*
काठमाडौं । नेपालमा मोबाइल फोन एसेम्बल चुनौतीपूर्ण भएता पनि ‘रिफर्बिस’ भने सम्भव रहेको एक अध्ययनले देखाएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन एसेम्बल तथा रिफर्बिसको सम्भाव्यताबारे गरेको एक अध्ययनका आधारमा यो निचोड निकालिएको हो । उक्त अध्ययनका आधारमा प्राधिकरणले केही समयअघि मात्रै परामर्श पत्र जारी गरेको छ । प्राधिकरणका निर्देशक मिनप्रसाद...
Like
Love
Haha
11
0 Comments 0 Shares 449 Views