प्रदेश १ मा साढे ४५ लाखले चलाउँछन् टेलिफोन सेवा, कति होलान् इन्टरनेट प्रयोगकर्ता ?
काठमाडौं । प्रदेश नम्बर १ मा टेलिफोन प्रयोगकर्ताको संख्या साढे ४५ लाखभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले गत असार मसान्तसम्मको तथ्याङ्कलाई समावेश गर्दै हालै प्रदेश १ को आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।   नेपाल टेलिकम र एनसेलले उपलब्ध गराएको तथ्याङ्कका आधारमा तयार पारिएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८ अनुसार सो प्रदेशमा कुल ४५ लाख ५५ हजार...
Like
Love
Yay
12
0 Comments 0 Shares 389 Views 0 Reviews