एउटा रेस्टुरेन्टमा 1 प्लेट मोमो खाएँ ।
मोमो मन पर्यो फेरि अर्को प्लेट अर्डर गरें!
बिल तिर्दा एउटाको मूल्य 80 र अर्कोको 108 रुपैयाँ पाएँ !
वेटरलाई सोधेँ किन एउटै मोमोको लागि 2 फरक दर राख्नु भाको ?
वेटर : सर तपाईले दोस्रो प्लेट मोमो अर्डर गर्दा ग्यास सिलिन्डरको मूल्य 75 रुपैयाँले बढिसकेको थियो !
म तालु कन्याउँदै निस्किएँ!
एउटा रेस्टुरेन्टमा 1 प्लेट मोमो खाएँ । मोमो मन पर्यो फेरि अर्को प्लेट अर्डर गरें! बिल तिर्दा एउटाको मूल्य 80 र अर्कोको 108 रुपैयाँ पाएँ ! वेटरलाई सोधेँ किन एउटै मोमोको लागि 2 फरक दर राख्नु भाको ? वेटर : सर तपाईले दोस्रो प्लेट मोमो अर्डर गर्दा ग्यास सिलिन्डरको मूल्य 75 रुपैयाँले बढिसकेको थियो ! म तालु कन्याउँदै निस्किएँ!
Haha
3
0 Comments 0 Shares 42 Views 0 Reviews