रक्सी एउटा कुलत हो!
एउटा नराम्रो बानी जसले घरबार बिगार्छ, मान्छेको स्वास्थ्य बिगार्छ!
रक्सी सेवन गरेपछी समाजमा खासै इज्जत पनि रहँदैन !
घरकाले पनि हेप्न थाल्छन् !
त्यही भएर म सबै साथीहरूलाई रक्सी जस्तो कुलत लाई तुरन्त छोड्न आग्रह गर्दछु!
यदि तपाईं पनि रक्सी छोड्न चाहनुहुन्छ भने आफ्नो सबै रक्सी लिएर मेरो घरमा छोडिदिनु होला!
..............धन्यवाद!!
रक्सी एउटा कुलत हो! एउटा नराम्रो बानी जसले घरबार बिगार्छ, मान्छेको स्वास्थ्य बिगार्छ! रक्सी सेवन गरेपछी समाजमा खासै इज्जत पनि रहँदैन ! घरकाले पनि हेप्न थाल्छन् ! त्यही भएर म सबै साथीहरूलाई रक्सी जस्तो कुलत लाई तुरन्त छोड्न आग्रह गर्दछु! यदि तपाईं पनि रक्सी छोड्न चाहनुहुन्छ भने आफ्नो सबै रक्सी लिएर मेरो घरमा छोडिदिनु होला! ..............धन्यवाद!!🤘
Like
Haha
2
0 Comments 0 Shares 62 Views 0 Reviews