टिकटक जस्तै भिडिओ बनाउनेलाई महिनाको ४१ लाखसम्म दिँदै इन्स्टाग्राम
काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले टिकटक जस्तै आफ्नो छोटो भिडियो प्ल्येटफर्म रिल्समा भिडिओ राख्ने क्रियटरलाई ठूलो रकम दिने गरेको छ । कम्पनीले गएको जुलाईमा रिल्सका लागि बोनस प्रोग्राम सार्वजनिक गरेको थियो । जसमा कम्पनीले सन् २०२२ भित्र क्रियटरलाई एक खर्ब रुपैयाँ भन्दा बढी रकम बाँड्ने घोषणा गरिसकेको छ । कम्पनीले प्रति क्रियटर कति उपलब्ध गराउने भन्ने विषयमा भने कुनै स्पष्ट जानकारी भने दिएको...
Like
Love
Haha
Yay
Wow
19
0 Comments 0 Shares 803 Views 0 Reviews