क्लबहाउसको कमजोरी फेला पारे साढे ३ लाखसम्म आम्दानी गर्न सकिने
काठमाडौं । अडियोमा आधारित च्याटरुम एप्लिकेसन क्लबहाउसले ‘ह्याकरवान’ मार्फत बग बाउन्टी प्रोगामको घोषणा गरेको छ । एकदमै जोखिमपूर्ण सुरक्षा कमजोरी फेला पारेको खण्डमा कम्पनीले तीन हजार डलर (तीन लाख ५६ हजार रुपैयाँ) बाउन्टी रिवार्ड दिने बताएको छ ।   त्यसैगरी कमजोरीको प्रकृति हेरी क्रमश: १,५०० डलर, ५०० डलर र १०० डलरसम्म बाउन्टी प्रदान गरिनेछ । ‘धेरै बग बाउन्टी कार्यक्रमले...
Like
2
0 Comments 0 Shares 367 Views