लाइभ अडियो रूम प्रयोग गर्नेलाई ६० लाखसम्म दिँदै फेसबुक
काठमाडौं । गत जुलाई महिनामा फेसबुक (हाल मेटा) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले सन् २०२२ को अन्त्यसम्म क्रिएटरलाई एक अर्ब डलर प्रदान गर्ने घोषणा गरेका थिए । तर त्यतिबेला उनले यसबारे थप विवरण खुलाएका थिएनन् ।   हालै द इन्फर्मेशनले बाहिर ल्याएको एक रिपोर्टअनुसार मेटाले प्रयोगककर्तालाई कुल एक अर्ब डलर प्रदान गर्ने भएको छ । यसअन्तर्गत फेसबुककाे लाइभ अडियो रुम गर्ने...
Like
4
0 Comments 0 Shares 398 Views 0 Reviews