अन्तरिक्षमा कसरी बित्छ यात्रीको दैनिकी ?
काठमाडौं । अन्तरिक्षमा मानवले पहिलो पाइला टेकेको छ दशक बितिसकेको छ । त्यो समयदेखि आजसम्म आउँदा मानिसको अन्तरिक्ष यात्रामा धेरै फरक आइसकेको छ ।   यो अवधिमा अन्तरिक्षमा मानिसहरूले धेरै अध्ययन-अनुसन्धान परीक्षण गरिसकेका छन् र अझै पनि थप परिष्कृत प्रविधिसँग अगाडि बढिरहेका छन् । हामीले अन्तरिक्षमा जाने यात्रीहरूका बारेमा धेरै सुनेका छौं । केही नयाँ पुस्ता अन्तरिक्षयात्री बन्ने लक्ष्यसहित...
Like
2
0 Comments 0 Shares 404 Views 0 Reviews