अनलाइन ट्रोलको परिचय खुलाउनुपर्ने कानुन ल्याउँदै अस्ट्रेलिया, यस्ता छन् प्रावधान
काठमाडौं । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले मानहानि सम्बन्धी नयाँ कानुनको प्रस्ताव गरेका छन् । यो कानुन कार्यान्वयन भए सामाजिक सञ्जाल कम्पनीले ट्रोलहरुको परिचय खुलाउनुपर्ने हुन्छ । सामाजिक सञ्जालमा हुने ट्रोलको परिचय लुकाए सामाजिक सञ्जाल कम्पनीले मानहानिको जरिवाना तिर्नुपर्ने प्रस्ताव प्रस्तावित कानुनमा छ ।    सामाजिक सञ्जालमार्फत आफ्नो मानहानि भएको कुनै प्रयोगकर्ताले महसुस...
Like
4
0 Comments 0 Shares 449 Views