अनुमति नलिई इन्टरनेटको पोल भाडा उठाउन नहुने अध्ययनको ठहर
काठमाडौं । नेपाल विद्युत प्राधिकरण (एनईए) ले कानूनविपरित गएर दूरसञ्चार सेवा सञ्चालनको अनुमति नलिई सेवा उपलब्ध गराएको ठहर एक अध्ययनले गरेको छ ।   विद्युत पोल प्रयोग तथा भाडा भुक्तानी एवं उपयोग सम्बन्धमा सिफारिस गर्न गठित समितिले तयार पारेको प्रतिवेदनले एनईएले कानूनभन्दा बाहिर गएर दूरसञ्चार सेवा दिइरहेको उल्लेख गरेकाे हाे । एनईएले अस्वभाविक रुपमा पोलको भाडा बढाएको विषयलाई लिएर विवाद...
Like
Wow
2
0 Comments 0 Shares 405 Views 0 Reviews