गुगल र फेसबुकलाई पछि पार्दै टिकटक बन्यो सबैभन्दा धेरै हेरिने वेबसाइट
काठमाडौं । गुगल र फेसबुकलाई पछि पार्दै टिकटक सबैभन्दा धेरै हेरिने वेबसाइट बनेको छ ।   इन्टरनेट ट्राफिक ट्र्याक गर्ने क्लाउड इन्फ्रास्ट्रक्चर कम्पनी क्लाउडफ्लेयर इंकको एक प्रतिवेदनमा टिकटक डटकम विश्वमै सबैभन्दा धेरै भिजिट भएको वेबसाइट पाइएको हो ।   टिकटकले गुगल, फेसबुक, माइक्रोसफ्ट, एप्पल, अमेजन, नेटफ्लिक्स, युट्युवजस्ता वेबसाइटलाई पछि पारेको हो । प्रतिवेदनअनुसार धेरै...
Like
Love
2
0 Comments 0 Shares 374 Views