आफ्नो मान्छेले कहिले धोका दिन्छ र?
मायालाई पनि पैशाले कसैले किन्छ र?
देख भेट बाट कुरा माया अगाडि बढ्छ।
अन्जन मान्छेलाई कसले पो चिन्छ र?
आफ्नो मान्छेले कहिले धोका दिन्छ र? मायालाई पनि पैशाले कसैले किन्छ र? देख भेट बाट कुरा माया अगाडि बढ्छ। अन्जन मान्छेलाई कसले पो चिन्छ र? 🤔
Love
Like
4
0 Comments 0 Shares 66 Views 0 Reviews