एनसेल र एक्जियटाले सरकारलाई ८० अर्बभन्दा बढी कर तिर्नुपर्ने
माघ २३, २०७५ काठमाडौं – निजी क्षेत्रको अग्रणी दूरसञ्चार कम्पनी एनसेल खरिदबिक्री बापतको पूँजीगत लाभकर एनसेल र खरिदकर्ता मलेसियन कम्पनी एक्जियटाबाटै असुल्न सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको बृहत् पूर्ण इजलासले एनसेल र यससँग जोडिएका कम्पनीका तर्फबाट दायर रिट खारेज गर्दै एनसेल र एक्जियटाबाटै लाभकर असुल्न परमादेश जारी गरेको हो । निकै नै...
Like
17
4 Comments 0 Shares 540 Views