स्कुल र कलेजलाई डिजिटल बनाउने ‘स्कुल वर्क्स प्रो’
काठमाडौं । शिक्षण संस्थाको परम्परागत शैक्षिक व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउनको लागि डीजी टेक्नोलोजी प्रालिले ‘स्कुल वर्क्स प्रो‘ सञ्चालनमा ल्याएको छ । विद्यालय र कलेजलाई डिजिटल बनाउने उद्देश्यका साथ तयार पारिएको यो सफ्टवेयर बजारका लागि तयार भएको हो । यसमार्फत अभिभावकले घरमै बसेर आफ्ना बालबालिकाको शैक्षिक अवस्था थाहा पाउन, स्कुलको शुल्क बुझाउन, विद्यालयको एकेडेमिक क्यालेन्डर हेर्न...
Like
Love
2
1 Comments 0 Shares 456 Views 0 Reviews