प्रधानमन्त्रीको प्रेस वक्तव्य (स्वकीय सचिवको शब्दमा ) || Kumar Nagarkoti

कलेज/विश्वविद्यालयका
अध्यापक/प्राध्यापकहरूलाई
कुटिएको
पिटिएको
चुटिएको न हो !

जे भयो बुरा भयो
किन्तु यो कुन ठूलो कुरा भयो ?
जाबो
यत्ति कुरामा
बखेडा नझिक्नुस्

#kumarnagarkoti #esathi #writer #poem
प्रधानमन्त्रीको प्रेस वक्तव्य (स्वकीय सचिवको शब्दमा ) || Kumar Nagarkoti कलेज/विश्वविद्यालयका अध्यापक/प्राध्यापकहरूलाई कुटिएको पिटिएको चुटिएको न हो ! जे भयो बुरा भयो किन्तु यो कुन ठूलो कुरा भयो ? जाबो यत्ति कुरामा बखेडा नझिक्नुस् #kumarnagarkoti #esathi #writer #poem
Like
Love
Haha
17
3 Comments 0 Shares 221 Views 0 Reviews