जन्मिदा र मर्दापनि राज्यलाई कर?
बच्चा जन्म्यो जन्मदर्ता बनाउन जाउ निश्चित पैसा तिरेसी जन्मदर्ता पाईन्छ। त्यो भनेको राज्यलाई कर तिरेको हो।
मान्छे मर्‍यो मृत्युदर्ता गर्न जाउ त्यसको पनि निश्चित पैसा तिरेसी पाईन्छ। त्यो नि करै हो।
यो देशमा जन्मिदा र मर्दा पनि कर लाग्ने कस्तो चलन!
जन्मिदा र मर्दापनि राज्यलाई कर? बच्चा जन्म्यो जन्मदर्ता बनाउन जाउ निश्चित पैसा तिरेसी जन्मदर्ता पाईन्छ। त्यो भनेको राज्यलाई कर तिरेको हो। मान्छे मर्‍यो मृत्युदर्ता गर्न जाउ त्यसको पनि निश्चित पैसा तिरेसी पाईन्छ। त्यो नि करै हो। यो देशमा जन्मिदा र मर्दा पनि कर लाग्ने कस्तो चलन!
0 Comments 0 Shares 20 Views 0 Reviews