स्कुल बन्द भएपछि अनलाइनसँगै एफएम र टिभीमा प्रसारण गरिँदै १० कक्षासम्मका पाठ्यसामग्री
काठमाडौं । कोभिड संक्रमण फैलिने क्रम पुनः तीव्र बनेसँगै विद्यालयहरू बन्द भएका छन् । यस्तोमा बालबालिकाको पठनपाठन प्रभावित हुन नदिन सरकारले वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिने भएको छ ।   यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित श्रव्य दृश्य सामग्री तयार पारेको छ । ती श्रव्यदृश्य पाठहरू प्रसारण हुने समय तय गरिएको छ ।   जसअनुरूप कक्षा ७ र ८...
Like
Wow
3
0 Comments 0 Shares 345 Views