साइबर आक्रमणको अध्ययन र रोकथाम गर्न छुट्टै ‘रेस्पोन्स टिम’ खडा गर्दै प्राधिकरण
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार क्षेत्रमा हुने साइबर आक्रमणको अध्ययन तथा रोकथामका लागि आवश्यक छुट्टै टिम खडा गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले कम्प्युटर आकस्मिक रेस्पोन्स टिम (सर्ट) स्थापना गर्ने भएको हो ।   याे सर्टले दूरसञ्चार तथा आईसीटी क्षेत्रमा हुने साइबर आक्रमणको अध्ययन तथा त्यसको रोकथामका लागि आवश्यक काम गर्ने जनाइएको छ ।   ‘प्राधिकरणभित्रै एउटा...
Like
2
0 Comments 0 Shares 408 Views 0 Reviews