एटीएमबाट पैसा झिक्दा फस्नसक्छ तपाईँको नगद, नगर्नुहोस् यस्ता गल्ती
काठमाडौं । आफ्नो बैंक खातामा रहेको नगद झिक्न तपाईँ पक्कै पनि एटीएममा त जानु नै हुन्छ । आफूले नभोगेको भए नगद निकाल्दा पैसा एटीएममा फसेको घटना त सुन्नु भएकै होला ।   त्यसैले आज हामी तपाईंलाई यस्तो विषयमा बताउँदै छौँ, जुन गल्तीका कारण एटीएममा रकम फस्न सक्छ । यद्यपि यस किसिमको घटना केही सीमित व्यक्तिहरूले मात्र भोग्नुपरेको हुन्छ ।   यदि तपाईँमाथि पनि यस किसिमको घटना घटेर हैरानी...
Like
1
0 Comments 1 Shares 150 Views 0 Reviews