युक्रेनका सरकारी वेबसाइटमा श्रृंखलाबद्ध साइबर आक्रमण, रसियाको हात रहेको दावी
काठमाडौं ।युक्रेनले पछिल्लो समयमा आफ्नो सरकारी सिस्टममा भएको श्रृंखलाबद्ध साइबर आक्रमणमा रसियाको हात रहेको आरोप लगाएको छ ।   शनिबारसम्म ७० वटा सरकारी वेबसाइट डाउन हुने गरी युक्रेनको सरकारी सिस्टममा साइबर आक्रमण भएको थियो । उक्त आक्रमणको पछाडि रसिया रहको र त्यसको प्रमाण सरकारसँग रहेको युक्रेनको डिजिटल डेभलपमेन्ट मन्त्रालयले जनाएको छ ।   मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै यसबारे...
0 Comments 0 Shares 418 Views 0 Reviews