स्मार्ट टेलिकमको फ्रिक्वेन्सी खोसेर सिजी टेलिकमलाई लाइसेन्स दिने तयारी
काठमाडौं । सरकारले बक्यौता तिर्न नसकेर रुग्ण अवस्थामा पुगेको स्मार्ट टेलिकमको फ्रिक्वेन्सी खोसेर सिजी टेलिकमलाई लाइसेन्स दिने भएको छ । स्मार्ट टेलिकम नियन्त्रणमा लिने र सम्पत्ति व्यवस्थापन गर्नेगरी आवश्यक कानूनलाई अन्तिम रुप दिँदै यस किसिमको तयारी सुरु भएको हो ।   नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको दूरसञ्चार कम्पनीले लामो समयदेखिको प्रयासका बावजुद मोबाइल सेवा सञ्चालन गर्ने अनुमति...
Like
2
0 Comments 0 Shares 376 Views 0 Reviews