ह्याकरले चोरे साढे तीन अर्बको क्रिप्टोकरेन्सी
काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारको सुविधा दिने कम्पनी क्रिप्टो डट कममा जनबरी १७ मा भएको ह्याकबाट साढे तीन अर्ब बराबरको क्रिप्टोकरेन्सी चोरी भएको छ । कम्पनीले आफ्नो ब्लगमार्फत ह्याकले चार हजार आठ सय ३६ ईटीएच र चार सय ४३ वटा बिटक्वाइन लिएको जानकारी गराएको हो ।   यसबाट कम्पनीलाई ३० मिलियन डलर अर्थात् तीन अर्ब ५४ करोड रुपैयाँ बराबरको घाटा लागेको ब्लग पोस्टमा उल्लेख छ । कम्पनीले आफ्नो...
Like
1
0 Comments 0 Shares 369 Views 0 Reviews