‘खल्ती मार्फत् क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङमा कारोबार गरे कारबाही’
भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना ग्राहकलाई भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार गैरकानूनी रहेकाले यसमा लगानी नगर्न/नगराउन आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै खल्तीले नेपालको प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकले पटक-पटक जारी गरेको निर्देशन-सूचना अनुसार यस्तो कारोबार गैरकानूनी रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । नेपालमा कुनै पनि प्रकारका भर्चुअल...
Like
1
0 Comments 1 Shares 767 Views 0 Reviews