फेसबुकका मालिक जुकरबर्गले रातारात गुमाए २९ अर्ब डलर सम्पत्ति*
प्रयोगकर्ता र आम्दानी दुबै घटेको प्रतिवेदन सार्वजनिक भएको केही समयमै फेसबुकका मालिक मार्क जुकरबर्गको सम्पत्ति २९ अर्ब अमेरिकी डलर अर्थात ३४ खर्ब ८२ अर्ब ३२ करोड रुपैयाँले घटेको छ । फेसबुकको मातृ कम्पनी मेटाले बिहिबारमात्रै सन् २०२१ को चौथो अर्थात् अन्तिम त्रैमासिकको प्रतिवेदन सार्वजनिक गरको थियो । उक्त प्रतिवेदन अनुसार फेसबुकको दैनिक सक्रिय प्रयोगकर्ता एक अर्ब ९२ करोड ९० लाखमा झरेका छन् । जबकि...
Like
Love
2
0 Comments 0 Shares 86 Views 0 Reviews