करिब १५ वर्ष पुरानो(२०६४/२००८) हाम्रो कुसे शनिश्चरे युवा समुहले मिलेर गरेको एक सांगीतिक कार्यक्रम थियो जस्मा म लगायत दिपक लिम्बु युग ब्याण्ड नगेन मगर विकेश सावदेन नरेन लिम्बु पवन घिमिरे मणि राइ दिपक बराइली सुरज राइ तिर्थ मगर बरुन मोक्तान हरुको प्रस्तुति रहेको थियो र त्यश्लाई परेली फोटो स्टुडियो द्वारा क्यामरामा कैद गरिएको रहेछ, त्यस बखत डिजिटल क्यामेरा नभएको हुदा रिल (VCR ) टेपमा राखिएको रहेछ र पछि नरेन दाइको हातबाट लिएर मैले राखेको थिए र vcr टेप बाट convert गरि backup निकाली आज मेरो youtube channel मा राखी पुरानो सम्झना स्वरुप सार्बजनिक गरेको छु ! कुनै ठाउमा प्राबिधिक कारण केहि भिडियोमा समस्या देखिएको छ त्यसलाई स्वीकार गरि हेरी मज्जा लिनु होला !
#यो कार्यक्रम सफल बनाउन प्रायोजक कलाकार प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुराउनु हुने महानुभाबरुलाई धेरै धेरै धन्यबाद र कुसे शनिश्चरे बासीलाई !!!

https://www.youtube.com/watch?v=XnJ7wxkER0g
करिब १५ वर्ष पुरानो(२०६४/२००८) हाम्रो कुसे शनिश्चरे युवा समुहले मिलेर गरेको एक सांगीतिक कार्यक्रम थियो जस्मा म लगायत दिपक लिम्बु युग ब्याण्ड नगेन मगर विकेश सावदेन नरेन लिम्बु पवन घिमिरे मणि राइ दिपक बराइली सुरज राइ तिर्थ मगर बरुन मोक्तान हरुको प्रस्तुति रहेको थियो र त्यश्लाई परेली फोटो स्टुडियो द्वारा क्यामरामा कैद गरिएको रहेछ, त्यस बखत डिजिटल क्यामेरा नभएको हुदा रिल (VCR ) टेपमा राखिएको रहेछ र पछि नरेन दाइको हातबाट लिएर मैले राखेको थिए र vcr टेप बाट convert गरि backup निकाली आज मेरो youtube channel मा राखी पुरानो सम्झना स्वरुप सार्बजनिक गरेको छु ! कुनै ठाउमा प्राबिधिक कारण केहि भिडियोमा समस्या देखिएको छ त्यसलाई स्वीकार गरि हेरी मज्जा लिनु होला ! #यो कार्यक्रम सफल बनाउन प्रायोजक कलाकार प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुराउनु हुने महानुभाबरुलाई धेरै धेरै धन्यबाद र कुसे शनिश्चरे बासीलाई !!! https://www.youtube.com/watch?v=XnJ7wxkER0g
Love
Like
14
2 Comments 2 Shares 433 Views