‘एप्पल पे’ मा नयाँ फिचर, ब्याज तिर्न नपर्ने गरी ऋण लिन सकिने
एक जना व्यक्ति सुपरमार्केट जान्छन् । त्यहाँ गएर उनले एउटा चकलेट खरिद गर्छन्, तर काउन्टरमा पुगेर पैसा तिर्ने बेला आफ्नो पर्स घरमा भुलेको थाहा पाउँछन् । कपडा छामछुम गर्छन् पैसा भेट्दैनन् । त्यहाँका मानिसहरू उनलाई नै घुरेर हेर्न थाल्छन् । यही बीचमा उनले आफ्नो आईफोन निकाल्छन् र एप्पल पे मार्फत ‘एप्पल कार्ड’ का लागि आवेदन दिन्छन् र तत्काल उनको एप्पल पेको अकाउन्टमा क्रेडिट रकम आउँछ । अनि...
Like
Love
2
1 Comments 0 Shares 608 Views 0 Reviews