Governor Maha Prasad Adhikari talks about Nepal's economy: हामीले अहिले मान्छेहरू बाहिर पठाएर आएको रेमिट्यान्सले आयात गरेको चिजहरू खाएको छौ । हाम्रो उत्पादन छैन । अनि हामी भएको डलर पनि सिद्ध्याउँदै गएका छौ, थप डलर आउने माध्यम छैन । पहिला हामीले आयात गरे बराबरको डलर आउने माध्यम त बनाउनु पर्‍यो नि । त्यति त हाम्रो योजना हुनु पर्‍यो नि । हामीले त्यति गर्न सकेनौ भने, हामीसँग भएको डलरको संचिती धमिराले खाएको जसरी खाने हो भने भोलिका दिनमा ठुलो समस्या पर्छ । त्यसैले हामी बेलैमा सतर्क हुन आवश्यक छ ।
अहिले हाम्रा समस्या के–के हुन् ? ती समस्याहरू कसरी समाधान गर्नु पर्छ भनेर सतर्क हुने समय आएको छ । यति भयो भने हाम्रो अर्थतन्त्रलाई ठाउँमा नै राख्न सकिन्छ । हामी सँग फाइनान्सीयल रिसोर्सहरु छन् । प्रत्येक जनताले दुख गरेर कमाएको पैसा फाइनान्सीयल सिस्टमलाई नै दिएको छ । अहिले पसिना बगाएर ल्याएको पैसालाई हामीले सही सदुपयोग गर्नु पर्‍यो । त्यो पैसा हामीले आन्तरिक उत्पादन बढाउने कुरामा लगाउनु पर्‍यो । हामीले त्यति मात्रै गर्‍यौ भने दैनिक खानको लागि समेत आयात गर्ने बानी क्रमशः घट्ने छ । तर यदि हामीले यो कुरालाई ‘इगनोर’ गर्‍यौ भने श्रीलङ्काको अवस्था नआउला भन्न सकिँदैन । हिजो लट्टे सँग लडाई गर्दा पनि नभएको तनाव अहिले श्रीलङ्का जनतामा छ । हामी यो कुरामा साँच्चै सतर्क रहनु पर्छ । आसा गरौँ यहाँहरू सबैको सहयोग मिल्ने छ ।
Governor Maha Prasad Adhikari talks about Nepal's economy: हामीले अहिले मान्छेहरू बाहिर पठाएर आएको रेमिट्यान्सले आयात गरेको चिजहरू खाएको छौ । हाम्रो उत्पादन छैन । अनि हामी भएको डलर पनि सिद्ध्याउँदै गएका छौ, थप डलर आउने माध्यम छैन । पहिला हामीले आयात गरे बराबरको डलर आउने माध्यम त बनाउनु पर्‍यो नि । त्यति त हाम्रो योजना हुनु पर्‍यो नि । हामीले त्यति गर्न सकेनौ भने, हामीसँग भएको डलरको संचिती धमिराले खाएको जसरी खाने हो भने भोलिका दिनमा ठुलो समस्या पर्छ । त्यसैले हामी बेलैमा सतर्क हुन आवश्यक छ । अहिले हाम्रा समस्या के–के हुन् ? ती समस्याहरू कसरी समाधान गर्नु पर्छ भनेर सतर्क हुने समय आएको छ । यति भयो भने हाम्रो अर्थतन्त्रलाई ठाउँमा नै राख्न सकिन्छ । हामी सँग फाइनान्सीयल रिसोर्सहरु छन् । प्रत्येक जनताले दुख गरेर कमाएको पैसा फाइनान्सीयल सिस्टमलाई नै दिएको छ । अहिले पसिना बगाएर ल्याएको पैसालाई हामीले सही सदुपयोग गर्नु पर्‍यो । त्यो पैसा हामीले आन्तरिक उत्पादन बढाउने कुरामा लगाउनु पर्‍यो । हामीले त्यति मात्रै गर्‍यौ भने दैनिक खानको लागि समेत आयात गर्ने बानी क्रमशः घट्ने छ । तर यदि हामीले यो कुरालाई ‘इगनोर’ गर्‍यौ भने श्रीलङ्काको अवस्था नआउला भन्न सकिँदैन । हिजो लट्टे सँग लडाई गर्दा पनि नभएको तनाव अहिले श्रीलङ्का जनतामा छ । हामी यो कुरामा साँच्चै सतर्क रहनु पर्छ । आसा गरौँ यहाँहरू सबैको सहयोग मिल्ने छ ।
Like
Love
Haha
7
0 Comments 0 Shares 70 Views 0 Reviews