Breaking from प्रचण्ड स्वकीय सचिवालय about petrol price: "प्रम निवास वालुवाटारमा सम्पन्न गठबन्धन बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मुल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।
सरकारले उक्त विषयलाई आजैका दिन देखि पेट्रोलियम पदार्थमा लगाएका करहरु कटौती गरि लागू गर्ने छ। उक्त निर्णय लागु गरेमा डिजेल र पेट्रोलको मुल्यमा प्रतिलिटर झण्डै ३०देखि २५ रुपैयाँसम्म मुल्य घट्ने देखिन्छ।" Let's see if this happens.
Breaking from प्रचण्ड स्वकीय सचिवालय about petrol price: "प्रम निवास वालुवाटारमा सम्पन्न गठबन्धन बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मुल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ। सरकारले उक्त विषयलाई आजैका दिन देखि पेट्रोलियम पदार्थमा लगाएका करहरु कटौती गरि लागू गर्ने छ। उक्त निर्णय लागु गरेमा डिजेल र पेट्रोलको मुल्यमा प्रतिलिटर झण्डै ३०देखि २५ रुपैयाँसम्म मुल्य घट्ने देखिन्छ।" Let's see if this happens.
Love
1
0 Comments 0 Shares 71 Views 0 Reviews