‘नेपाल ई-पासपोर्ट’ एप सार्वजनिक, मोबाइलबाटै आफ्नो विवरण हेर्न सकिने
राहदानी विभागले ‘नेपाल ई–पासपोर्ट’ (Nepal ePassport) नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै विभागले एन्ड्रोइड र आईओएस दुवै भर्सनमा एप सार्वजनिक गरेको छ । यो एपमार्फत् राहदानीका लागि पेश गरेको आवेदन फारम अप्रुभ भए नभएको, राहदानी प्रिन्ट भए नभएकोलगायका जानकारी हेर्न सकिने विभागले जनाएको छ ।   एप डाउनलोड गर्न एन्ड्रोइड...
Like
1
0 Comments 0 Shares 577 Views 0 Reviews