#निर्दोषको गजल

काम आउनै छाडेपछि आफरमा त्यहीबेला हो
म भट्टीतिर छिरेको बा गिर्जाघरमा त्यहीबेला हो

गुलाफहरू पनि बिक्नै छाडे उनी हराएपछि, आतङ्क मच्चिएको यो सहरमा त्यहीबेला हो

इतिहास साक्षी छ जुन दिन म प्रेममा फसें, पालुवा पलाएको पनि पतझरमा त्यहीबेला हो

पहिलो पहिलो प्रेम यानिकी पहिलो अनुभव, कुनै जहर नभेटिएको जहरमा त्यहीबेला हो

प्रमाणित भयो पैसा ठूलो हो मान्छेहरूका लागि भगवानलाई कैद गरेको पत्थरमा त्यहीबेला हो
#निर्दोषको गजल काम आउनै छाडेपछि आफरमा त्यहीबेला हो म भट्टीतिर छिरेको बा गिर्जाघरमा त्यहीबेला हो गुलाफहरू पनि बिक्नै छाडे उनी हराएपछि, आतङ्क मच्चिएको यो सहरमा त्यहीबेला हो इतिहास साक्षी छ जुन दिन म प्रेममा फसें, पालुवा पलाएको पनि पतझरमा त्यहीबेला हो पहिलो पहिलो प्रेम यानिकी पहिलो अनुभव, कुनै जहर नभेटिएको जहरमा त्यहीबेला हो प्रमाणित भयो पैसा ठूलो हो मान्छेहरूका लागि भगवानलाई कैद गरेको पत्थरमा त्यहीबेला हो
0 Comments 0 Shares 174 Views 0 Reviews