बालबालिकालाई धेरै टिकटक देखाउनुहुन्छ ? सावधान !
 टिकटक अहिलेको निकै लोकप्रिय सामाजिक सञ्जाल हो । तैपनि आफ्ना बालबालिकाहरूले त्यसबाट के कस्ता सामग्री हेरिरहेका छन् भन्ने कुरा धेरै अभिभावकको साझा चिन्ताको विषय हो । टिकटकमा असान्दर्भिक सामग्रीदेखि प्रयोगकर्ताको डेटा असुरक्षा सम्म तपाईंले थाहा पाउन जरुरी विषयमा आज हामी चर्चा गर्दैछौँ । २.६ अर्ब बढी डाउनलोड रहेको टिकटक अहिले १० वर्षदेखि किशोर किशोरीहरूमा निकै आकर्षक सामाजिक सञ्जाल हो । जब...
Like
1
0 Comments 0 Shares 382 Views 0 Reviews