चार्जरमा युरोपलाई पछ्याउँदै भारत, सबै डिभाइसमा टाइप–सी पोर्ट अनिवार्य गरिँदै
 भारत सरकारले सबै डिभाइसमा एउटै चार्जर प्रयोगमा ल्याउने विषय अघि बढाएको छ । त्यसका लागि आउँदो बुधबार भारतको उपभोक्ता मामिला मन्त्रालयले मोबाइल निर्माता कम्पनी तथा सम्बन्धित संस्थाहरूसँग छलफल गर्ने भएको हो ।   हाल बजारमा स्मार्टफोन, ट्यावलेट तथा अन्य इलेक्ट्रिक डिभाइसमा ब्राण्ड अनुसार फरक–फरक चार्जर उपलब्ध छन् । यस्तोमा विद्युतीय फोहोर (ई–वेस्ट) लाई व्यवस्थापन गर्ने तथा सबै...
Like
2
1 Comments 0 Shares 370 Views