नागरिक एपबाट सवारी कर तिर्नुअघि रकम यकिन गर्न आग्रह
नागरिक एपले आफ्नो प्लेटफर्म प्रयोग गरी सवारी कर तिर्ने सेवाग्राहीलाई भुक्तानी गर्नुअघि रकम यकिन गर्न आग्रह गरेको छ । एक सूचना जारी गर्दै एपले कर रकम यकिन गरेरमात्रै अनलाइन भुक्तानी गर्न आग्रह गरेको हो । ‘नागरिक एपबाट सवारी कर तिर्दै हुनुहुन्छ भने कृपया भुक्तानी गर्नुअगाडि भुक्तानीको रकम यकिन गरी भुक्तानी गर्नुहोस्,’ सूचनामा भनिएको छ, ‘यदि देखाइएको रकममा शंका लागेमा यातायात...
Like
Wow
2
0 Comments 0 Shares 437 Views 0 Reviews