पुराना इन्जिन गाडीलाई बिजुली गाडीमा रूपान्तरण गर्दै साझा यातायात
काठमाडौं । साझा यातायातले इन्धन गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने तयारी थालेकाे छ । यसका लागि पहिलाे चरणमा कम्पनीले आफ्नै इन्धन गाडीलाई विद्युतीय बनाउने भएकाे छ ।   यो परीक्षण सफल भए अन्य सवारीलाई पनि विद्युतीय सवारीमा रुपान्तरण गर्ने लक्ष्य राखिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेन्द्रराज पाण्डेले बताए । ‘अहिलेलाई हाम्रै एउटा गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण...
Like
Love
2
1 Comments 0 Shares 377 Views 0 Reviews