विज्ञापन रहित सामग्रीका लागि सहकार्य गर्दै एप्पल र फेसबुक
लामो समयदेखि फेसबुक र एप्पलबीच एक प्रकारको मतभेद छ । यी दुई कम्पनी एकअर्कामा सहकार्यमा गएको अथवा एकअर्काको विषयमा बोलेको कुरा बिरलै सुन्न पाइन्छ ।   यद्यपि अब भने यी दुई कम्पनीबीच सहकार्य हुने भएकाे छ । एप्पलले सन् २०२० मा सम्पन्न आफ्नो ‘वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स’मा प्रयोगकर्तालाई एप प्रयोग गर्दा क्रस-एप एड ट्र्याकिङ गर्न दिने कि नदिने भन्ने विषयमा सोधिने घोषणा गरेका थियाे...
Like
Love
3
2 Comments 0 Shares 422 Views 0 Reviews